बालुवा र ढुङ्गा सङ्कलन गर्दै

0
14

नुवाकोटको शिवपुरी गाँउपालिका–६ गुरुङगाँउका स्थानीयबासी भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माणको लागि बस्तीहुँदै बगेको खोल्सी थुनेर बालुवा र ढुङ्गा सङ्कलन गर्दै । जिल्लामा निर्माण सामाग्रीको अभाव र महङ्गी तथा गुणस्तरीयसमेत नभएको भन्दै स्थानीयबासी गाँउघरमा पाइने सामाग्री प्रयोगगरी घर बनाउन आकर्षित भएका छन् । तस्वीर ः रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here