img2
आग्नी नियन्त्रणसम्वन्धी तालीम दिँदै

जिल्लामा आगलागीका घटनाहरु बढिरहेको समयमा राप्ती आँखा अस्पतालमा भैपरी आउने विपद् अन्र्तगत आग्नी नियन्त्रणसम्वन्धी तालीम दिएको छ । नेपाल नेत्रज्योति संघअन्र्तगत सञ्चालित राप्ती आँखा अस्पतालका कर्मचारीहरुलाई सचेतनाका लागि सौदान्तिक तालीम दिँदै । तस्वीर ः बालाराम खड्का तुलसीपुर, रासस प्रदेश नंं. ५

Give Us Feedback