img2
उखु रोप्नका लागि खेत तयार गर्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ रानीपुरका किसान उखु रोप्नका लागि खेत तयार गर्दै । कात्तिके उखु रोप्नका लागि किसानलाई हतारहतार भएको छ । तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Give Us Feedback