img2
फेरि भरियो ठिमीको दुई पोखरीमा पानी

भक्तपुरको ठिमीमा रहेको दुई पोखरी पुननिर्माण भएपश्चात त्यहाँ रमाउदै स्थानीय वालवालिका । स्थानीय सरकारले जलसम्पदा संरक्षणमा देखाएको सक्रियताको सबैले प्रशंसा गरेका छन् ।

तस्विरः भुषण तुलाधर

Give Us Feedback