img2
जंगल घट्दै, घर बढ्दै


जनसंख्याको उच्च चापले गर्दा मानिसहरु डाडाका जग्गा प्लटिङ्ग गर्दै र रुखहरु मास्दै घर निर्माण गरिरहेका छन् । चन्द्रागिरी नगरपालिकामा समेत जंगल क्षेत्र घट्दै गईरहेका छन् ।

Give Us Feedback