img2
किन सुध्रिदैन सोच ?

सरकार तथा विभिन्न संघ संस्थाले कुहिने तथा नकुहिने फोहर व्यवस्थापनबारे जनचेतना मुलक कार्यक्रम चलाईरहदापनि काठमाडौको न्युरोडमा फोहर मिसाएर फालिएको छ । नागरिकमा चेतना विकास नभएसम्म फोहर व्यवस्थापन समस्याकै रुपमा रहने वित्रहरुले बताएका छन् ।

Give Us Feedback