img2
गुल्मीमा पुल भत्कदा ५ जना घाईते

 

गुल्मी जिल्लाका वामी नजिकै मुसिकोट नगरपालिका वडा नं७ र ३ को सिमा रहेको बडीगाड खोलामा निर्माणधिन ५५ मिटर लामो पुल भत्कदा ५ जना घाईते भएका छन् ।
तस्बिरः अनिश शर्मा गैरे

Give Us Feedback