img2
शुभ रहोस् नव बर्ष २०७६

नेपालीहरुको नववर्ष २०७६ को पावन अवसरमा समस्त पाठक एवं दर्शकहरुमा सुख, शान्ति संमृद्धि एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछौँ । यस वर्ष वातावरण, पर्यावरण र प्रकृति संरक्षणमा थप नयाँ काम गर्ने अवसर प्राप्त होस् । मुलुकमा व्याप्त फोहरमैला व्यवस्थापन तथा वातावरणीय तत्वका गुणस्तर कायम गर्न थप नयाँ उर्जा, शक्ति, प्रविधि र स्रोतको आगमन होस् । 
वातावरण जोगाउने सम्बन्धमा सबै नागरिकमा एक भएर अघि बढ्ने प्रया गरौँ । हरेक दृष्टिकोणबाट शुभ रहोस् नव बर्ष २०७६ । 
 

Give Us Feedback