img2
दिगो विकासका लक्ष्यबारे जानकारी गराउदै युवा

नेपालमा दिगो विकासका, लक्ष्य यसका हासिल गर्नुपर्ने उद्देश्य र नेपालको विद्यमान अवस्थाबारे युवाहरुले विद्यार्थीमाझ स्पष्ट पारेका छन् । भोलुन्टर फर चेन्ज नामक संस्थाले काठमाडौका विभिन्न विद्यालयमा विद्यार्थीहरु माझ १७ वटा फरक फरक उद्देश्यमा नेपाको स्थान र प्राथमिकता बारे जानकारी गराएको कार्यक्रमका संयोजक आशिष लामीछानेले बताउनुभयो । उहाँका अनुसार धेरै विद्यार्थीलाई यसबारे कम जानकारी रहेकाले सामाजिक र शैक्षिक अभियान स्वरुप निजी तथा सार्वजनिक विद्यालयमा कार्यत्रलम संचालन गरिएको हो ।
विद्यालयले अध्यापन गराउने पाठ्यक्रासगैँ नेपाली समाज र दक्षिण एशियामा नेपालको अवस्थाबारे बुझेको विद्यार्थीहरुले बताएका छन् ।

Give Us Feedback