img2
सफाइमा जुटे विद्यार्थी

काठमाडौको भिएस निकेतन स्कुलका विद्यार्थी आलोकनगर तथा वाग्मती सफाइमा सक्रिय भएका छन् । शनिवार बिहान २ घण्टा उनीहरले नदी किनारका फोह टिप्ने, झार उखल्ने तथा व्यवस्थापन गरेको अभियन्ता प्रमिला पौडेलले बताउनुभयो । उहाँका अनुसार सफाइजस्तो सामाजिक कार्यमा विद्यार्थी तथा अन्य क्षेत्रका नागरिकको सक्रिय सहभागिता भए सफा नेपाल देख्न सम्भव रहेको बताउनुभयो ।

Give Us Feedback