img2
नागरिक र प्रहरी सगँसगै

वाग्मती सफाइ अभियान ३१४ औा हप्तासम्म आईपुग्दा नागरिक र प्रहरीको सहकार्यले यो उचाई प्राप्त गरेको धेरैले बताएका छन् । समाज सुधार अभियानमा समन्वय र सहकार्यले परिवर्तन सम्भव छ भन्ने उदाहरण वाग्मती नदीले दिएको अभियन्ता दुर्गा रावलले बताउनुभयो ।

Give Us Feedback