img2
कार्यक्रम सफाइ सरोकारको अनलाईन संस्करण आज ६ः१६ मा प्रशारण

नेपालको खुला दिशामुक्त क्षेत्र घोषणा अभियानलाइ सार्थकता दिन र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बारामा छायाङ्कन गरिएको कार्यक्रम सफाइ सरोकार आज ईको समाचार डटकमका ईको टिभीबाट सार्वजनिक हुने भएको छ । बुधवार ६ः१६ बजे पश्चात सो कार्यक्रम ईन्टरनेटको पहुँचमा रहेका सबै स्थानबाट https://ecosamachar.com/ecotv मा हेर्न सकिनेछ ।


बाराको महा गढिकमाई नगरपालिकाका प्रमुख, स्थानीय सरकारका प्रतिनिधि तथा बारा जिल्लाई सफा र खुला दिशामुक्त क्षेत्र घोषणाका लागि क्रियाशिल संघ संस्था प्रतिनिधि एवं स्थानीयवासीविच छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिहरुले असार मसान्त भित्र कामको तिव्रता दिने र सकारात्मक उचाइ तर्फ लैजाने जानकारी दिनुभएको छ ।  

 

Give Us Feedback