img2
२४ औँ स्थापना दिवस मनाईयो

सामुदायिक वन उपभोक्ता महासंघले आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । राजधानीमा आयोजीत कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा सामुदायिक वनमा विद्यमान चूनौतीका सन्र्दभमा चर्चा गरिएको थियो ।

Give Us Feedback