img2
सफल उडान

पर्यटकिय गन्तव्य बनेको पूर्वी नेपालको धनकुटाबाट प्याराग्लाईडिङ्गको सफल उडान गरिएको छ । धनकुटाको चुलीवनबाट गरिएको उडान सफल भएसगैँ धनकुटा नगरपालिकाले थप पूर्वाधार तथा प्राविधिक व्यवस्थापनमा गर्ने बताएको छ ।

तस्बिरः मिलन बुढाथोकी

Give Us Feedback