img2
जोगाउदै बिरुवा

कलंकी -कोटेश्वर सडक खण्डमा लगाईएका बिरुवालाई काठ तथा फलामको बार लगाएर संरक्षण गर्ने काम भईरहेको वन तथा भू संरक्षण विभागका ृप महानिर्देशक डा राजेन्द्र के.सीले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रत्येक विहान विभागकाका प्रतिनिधि गएर बिरुवा बस्तस्थितीबारे जानकारी लिने, कुने बिरुवामा समस्या आएमा अर्को रोप्ने तथा अनुगमन गर्ने काम भईरहेको छ ।
 

 

Give Us Feedback