img2
बाँकेमा बाढीले विजोग

प्रदेश नं ५ को बाकेमा भारी वर्षासगैँ आएको बाढीले नागरिकको दैनिकी प्रभावित भएको छ । बुधवार दिउसोबाट पानी पर्न रोकिएतापनि मानिसका घर, पसल, तथा अन्य विभिन्न स्थानमा पानी छिरेको स्थानीयवासी हेमन्त काफ्लेले बताउनुभयो । उहाँका अनुसार सडक किनाराका  नाला समयमानै सफा नगरिएकाले पानीको बहाव सडक हुदौ घरघरमा पसेको जानकारी गराउनुभयो ।
नेपालगन्जका नगर क्षेत्रमा बाढी पसेका घर तथा सटरमो सामान व्यवस्थापन गर्न समस्या भएको छ । मानिसहरु अझै क्रासमा बसीरहेका छन् ।


तस्बिरः हेमन्त काफ्ले

Give Us Feedback