img2
स्वच्छ वातावरण निर्माणका लागि वृक्षरोपण

वृक्षरोपण वर्ष २०७६ लाई सफल बनाउन प्रदेश ५ को सरकारले वृक्षरोपण कार्यलाई सार्थकता प्रदान गरेको छ । असार २३ गतेबाट बिरुवा रोप्दै सो कार्यक्रमको गालनी गरिएको हो ।

तस्बिरः डिभिजन वन कार्यालय गौतमबुद्ध

Give Us Feedback