img2
अस्पतालको फोहर पानी निष्कासनमा मापदण्ड लागु

 वन तथा वातावरण मन्त्रालयले देशै भरका अस्पतालबाट निष्कासन हुने फोहर पानीको मापदण्ड जारी गरेको छ । वातावरण संरक्षण नियमावली २०५४ मा व्यवस्था भए अनुरुप सरकारले संक्रमणजन्य पानीलाई रोक्न यो कदम चालेको हो । मापदण्ड अनुसार साईनाईड, कोलीफर्म, तेल तथा ग्रिज, मर्करी लगायतको मात्र र परिणाम तय गरिएको हो । मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा वातावरण विभाग अन्र्तगत विज्ञ टोली निर्माण गरेर अनुगमनमा जाने जानकारी गराईएको छ ।

Give Us Feedback