जोखिममा काठमाडौ
काठमाडौँ प्राकृतिक प्रकोप तथा विपद् हिसाबले जोखिमयुक्त शहर बनेको छ । पछिल्लो समय वातावरणीय हिसावले पनि वायु प्रदुषण सफा पिउनेृ पानीको अभाव लगायतका समस्या बढ्दै गएको छ ।