img2
वर्षातको पानी जोगाऔ

बर्षतको पानी जोगाऔ

वर्षातमा खेर गएको पानीलाई जमिनमा पूर्नभरण अर्थात रिचार्ज गर्न यस्ता खाडलको प्रयोग गर्न सकिन्छ  । उपत्यकावासीले भोगिरहेको पानीको समस्या न्युनीकरणमा केहि हदसम्म कम गर्न सकिने विज्ञहरुले बताएका छन् ।

तस्बिरः प्रकाश अमात्य

Give Us Feedback