img2
पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्न आग्रह

नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य,सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आग्रह गर्नुभएको छ ।

Give Us Feedback