img2
ललितपुर महानगरपालिकामा सरसफाइ कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका अन्र्तगत वडा ५ को आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

महानगरकी  उपमेयर श्री गिता सत्यालज्यु को प्रमुख आतिथ्यमा ूस्वच्छ सफा हराभरा धुवा धुलो रहित वडा  बनाउने अभियान अन्तर्गत जावलाखेल स्थित श्री गणेश मान पार्क मा बृहत सफाइ कार्यक्रम विभिन्न संघ सस्था क्लब , टोल बिकास संस्था ,महिला समूह र सफाइ अभियन्ताहरु सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

सो कार्यक्रममा महानग।ले सरसफाइका लागि आवश्यक विन, कुचो, बेल्चा, गाडा लगायतका सामान सहयोग गरेको महानगरका वातावरण ईन्जिनियर प्रदिप अमात्यले जानकारी गराउनुभयो ।

Give Us Feedback