आगलागीबाट कसरी बच्नेँ ?
काठमाडौ महानगरले सामुदायिक बिद्यालयका बिद्यार्थीलाई आगलागीबाटबच्ने उपाय सिकाएको छ । कालीमाटीको जनप्रभात माध्यमिक बिद्यालयमा विषय विज्ञले जानकारी गराएको प्राध्यापक सतेन्द्र लाल कर्णले बताउनुभयो ।