img2
सम्भव छ परिवर्तन

गोदावरी खोला सफाइमा महिला तथा वालवालिकाको अग्रसरता र मेहेनतले परिवर्तन सम्भव भएको छ । विगतभन्दा गोदावरी खोलको स्वरुप फेरिएको अभियन्ता नारायणी पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रत्येक शनिबार गरिने सफाईमा स्थानीयवासी, जनप्रनिधि, विभिन्न संघ संस्थाको सक्रिय सहभागिता रहने गरेको छ ।

Give Us Feedback