img2
बारा र पर्साका हुरी प्रभावितलाई घर

सरकारले बारा र पर्सामा र्आको टोर्नाडो हुरीबाट प्रभावित ४सय ६९ परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । नेपाली सेनाले निर्माणको थालनी गरेको ४ महिना भित्रै सम्पन्न गरेको कामलाई बुधबार एक कार्यक्रमविच कार्यवाहक प्रधानमनत्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले प्रदेश २ का मुख्यमन्त्रीमार्फत प्रदान गर्नुभएको हो ।

Give Us Feedback