img2
२०७६ असोज १३ मा नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा हुने

२०७६ असोज १३ मा नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा हुने

नेपालका ७७ वटै जिल्लाले एक घर एक शौचालय निर्माणको काम सम्पन्न गरेर आ आफ्ना जिल्लालाई औपचारिक कार्यक्रमकाविच खुला दिसामुक्त क्षेत्र घोषणा गरेसगैँ नेपाल घोषणाको बाटो खुलेको छ ।


मात्र २ दिन बाँकी

२०७६ असोज १३ गते काठमाडौमा एक औपचारिक समारोहकाविच नेपाल घोषणा गर्ने तयारी भईरहेको सचिवालयले जानकारी गराएको छ ।

 

 

Give Us Feedback