img2
भोलीबाट काठमाडौ उपत्यकमा चल्छ बिजुली बस

काठमाडौ उपत्यकामा भोलीबाट बिजुलीबाट चल्ने बस सञ्चालनमा आउने भएको छ । उक्त बस वातावरणमैत्री र सुविधासम्पन्न हुने संचालक सुरेश पोखरेलले जानकारी गराउनुभयो ।

साकेतिक तस्बिर

Give Us Feedback