img2
पहिलो पाईलामै सफल

युवाहरुको संस्था पहिलो पाईलाले सरसफाइका क्षेत्रमापनि सकारात्मक काम गरिरहेको छ । विगतमा फोहरको थुप्रो रहने वाग्मती पुलमा अहिले गमला फूल फूलाउन पहिलो पाईला सफल भएको छ । युवाको सकारात्मक सोच र मेहेनतको धेरैले प्रशंसा गरेका छन् ।

Give Us Feedback