img2
हिजो फोहर फाल्ने स्थान , आज बर पिपल रोपेर पूजा

हनुमन्ते नदी सफाइ अभियन्ता नरेश रन्जितसहित अन्य अभियन्ताको सहयोगले सडक किनारमा बर पिपल रोपेका छन् । उहाँका अनुसार विगतमा फोहर फाल्ने स्थानमा धार्मिक महत्वको विरुवा रोपेर पूजा गरिएको हो ।अब त्यस स्थानमा कसैलेपनि फोहर नफाल्ने विश्वास अभियन्ताले लिएका छन् ।

Give Us Feedback