img2
कंलकी चावहिल सडकखण्ड विस्तारकालागि रुख कटानी शुरु

कंलकी-चावहिल सडकखण्डलाई ८ लेनमा बिस्तार गर्ने सरकारको निर्णयसगैँ सो क्षेत्रका रख काट्ने काम शुरु गरिएको छ । सडक बिस्तारका क्रममा पर्ने सबै रुखमा नम्वर लगाएर काट्न शुरु गरिएको वन तथा वातावरण मन्त्रालयले जानकारी गराएको छ । अहिले काटिने १ हजार रुखको सट्टामा अरु बिरुवा लगाउने जनाईएपनि धेरै वातावरणप्रेमीले यसमा शंका गरेका छन् ।

रुखले कार्वन उत्सर्जन गर्न सहयाृग गर्ने र एउटा वयश्क रुखले दुईजना मानिसलाई जीवनभर पुग्ने अक्सिजन उपलब्ध गराउने जानकारी विज्ञहरुले गराएका छन् । वातावरणीय कोणबाट विकासको विरोध भन्दापनि दीगो विकासका हिसावले सोच्नुपर्ने देखिएको छ । सरकारले गर्ने वृक्षरोपण संरक्षणमा सहभागिता हुने र नगरेमा खबरदारी गर्ने जीम्मा अब नागरिकमा आएको छ ।

Give Us Feedback