img2
भूकम्प पश्चात निर्मित घरहरुको स्थलगत निरीक्षण

विश्व बैकंका प्रतिनिधिहरुले धुलिखेल नगरपालिकाको पात्लेखेतमा भूकम्प पश्चात निर्मित घरहरुको स्थलगत निरीक्षण तथा लाभग्राहीहरु संग अन्तरक्रिया गरेका छन् ।

सो कार्यक्रम पश्चात पश्चात धुलिखेल काभ्रैपलाञ्चोकका जनप्रतिनिधिहरुसगँ पुनर्निर्माण र पुनर्निर्माण पछिको पुनस्थापना तथा विपद व्यवस्थापनका विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष श्री अशोक कुमार ब्यानञ्जु श्रेष्ठ ,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली,अर्थ मन्त्रालयका सचिव ,तथा अन्य दातृ निकायका प्रतिनिधीहरु सहभागिता रहेको थियो ।

Give Us Feedback