img2
वाग्मती सरोकार माझ छलफल

वाग्मती नदी सफाइ अभियानको स्वरुप तथा प्रभाव परिवर्तन गर्ने सम्बन्धमा सरोकारमाझ छलफल गरिएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लीला प्रसाद ढकालले सरोकारवालाको सल्लाहलाई आत्मसाथ गर्दै वाग्मती नदीको पानी प्रशोधन तथा सफा गरेर नुहाउन योग्य बनाउने जानकारी गराउनुभयो ।

Give Us Feedback