img2
सरकार समिक्षाः स्थानीय सरकारको कार्य सम्पादन र प्राथमिकतामा कस्ता छन् कार्यक्रम ??

स्थानीय सरकार गठन र संचालन भएको करिब ३० महिना सकिदा सरकारको कार्य सम्पादन नागरिकले अपेक्षा अनुरुप बन्न सकेको छैन । काठमाडौको नागार्जुन नगरपालिकामा पूर्वाधार निर्माण, वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन तथा सडक विस्तारका आयामका बारेमा नगरप्रमुख मोहन बहादुर बस्नेतसगँ इको माचारले संवाद गरेको छ ।

सरकारका प्राथमिकतामा कस्ता कार्यक्रम छन् नागरिकको न्युनतम विकासप्रतिको अपेक्षा कहिले पूरा हुन्छ भन्ने विषयमा गरिएको संवादको सम्पादित अंश ।

 

Give Us Feedback