img2
खोई त चेत ?

बनेपाको चण्डेश्वरी मन्दिर वरपर फोहोर यत्रतत्र फालिएको तस्बिर अभियन्ता नारायण गिरीबाट ईको समाचारलाई प्राप्त भएको छ । धार्मिकस्थलका वरपर तथा पोखरीमा जथाभावी फोहोर फाल्ने तथा टायर बालेर दुर्गन्ध फैलाईएको उहाँले जानकारी गराउनुभयो ।

वातावरण प्रदुषण बढेपनि नागरिकको चेत नआएकोमा उहाँले दुःख व्यक्त गर्नुभएको छ ।

Give Us Feedback