img2
छैठौं हप्तामा तीनकुने सरसफाइ अभियान

तीनकुने सरसफाइ अभियान छैठौं हप्तामा पुगेको छ । हरेक विहीबार बिहान ७ बजेदेखि ९ बजे सम्म संचालन हुने सो अभियानमा अभियन्ताहरुले सडक छेउमा फालिएका फोहरहरुलाई सफा गरी फोहर संकलन गर्दै अव्यवस्थित झाडिलाई मिलाएका छन् । 
 

Give Us Feedback