
हस्तनिर्मित मैनबत्ती होल्डर
कागज र प्लास्टिक जस्ता फोहोरहरुको प्रयोगबाट बनाईएको यो हस्तनिर्मित मैनबत्ती होल्डर हो ।
फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने र रचनात्मक सीपबाट कागज र प्लास्टिक जस्ता फोहोरको पुनः प्रयोग गर्ने सो कला निकै उपयोगी रहेको छ ।
तस्बिर सौजन्य: Lahana Paper Crafts