img2
जलवायु परिवर्तनको विषयमा शान्तिपूर्ण विरोध १३ औं हप्तामा

Nepalese Youth for Climate Action (NYCA) ले आयोजना गरेको शान्तिपूर्ण विरोधको १३ औं हप्ता पुगेको छ । 

पाटन दरबार क्षेत्रमा शुक्रबार भईरहेको सो शान्तिपूर्ण विरोधको उद्देश्य जलवायु परिवर्तनको वास्तविकताको बारेमा सम्बन्धित प्राधिकरण सम्म पुर्‍याउने र जनचेतना फैलाउने रहेको छ । 

Give Us Feedback