img2
चक्रपथ सफाइमा व्यस्त छन् अभियन्ता

चक्रपथ सफाइ अभियानमाले सकारात्मक प्रभाव पारेको छ ।

चक्रपथको पश्चिमी क्षेत्रमा सफाइमा क्रियाशिल अभियन्ता लक्ष्मी खड्काका अनुसार नागरिक समाज, सुरक्षा निकाय प्र्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागितामा सडक किनाराको फोहोर संकलन तथा व्यवस्थापनको कार्य भईरहेको छ ।

उहाँले सफाइमा सक्रिय रुपमा सहभागी हुन सबैमा अनुरोध गर्नुभएको छ ।

Give Us Feedback