
फोहोरको पुनः प्रयोग
फोहोर भनेर फालिएको टायरलाई सिर्जनात्मक ढङ्गले प्रयोग गरे स्रोतमा परिवर्तन गर्न सकिन्छ । कला कौसल प्रयोग गरेर फालिएका टायरमा फूल रोपी गमलाको रुपमा प्रयोग भएको छ ।
फोहोरको पुनः प्रयोग गर्दा फोहोर व्यवस्थापनमा निकै सहयोग पुग्ने भएको हुनाले सबैले पुनः प्रयोग गर्ने बानी बसालौं ।