img2
मुम्बईमा रहेको समुद्रमा सफाइ

अभियन्ता के.पी खनालले भारतको मुम्बईमा रहेको समुद्रमा सफाइ गरेका छन् ।

नेपालमै विभिन्न सरसफाइ अभियान संचालन गरिरहेको खनालले छिमेकी देशमा नि सरसफाइको महत्व दर्साउदै सफाइ गरेका छन् । 

फोटो सौजन्य: के.पी खनाल

Give Us Feedback