img2
सागको फाइदा 

धेरै बालबालिकाले साग पकाएको भन्ने बित्तिकै मुख बिर्गाने गर्छन् । साग कमै मानिसको मनपर्ने तरकारमा पर्छ । तर साग खानुको फाइदाहरु धेरै छन् । 

सागमा प्रशस्त मात्रामा भिटामिन ए भएको कारण यसको सेवनबाट रतन्धो र कफ जस्ता रोगबाट बच्न सकिन्छ । रायोको सागमा कपर पाईन्छ जसले बाथ रोगी र हड्डी दुख्ने समस्या कम गर्छ । 

सागले क्यान्सरको जोखिम कम गर्ने भएकोले पनि यसको महत्व बढी छ । त्यसैले स्वस्थ रहन साग खाने गरौं । 

तस्बिर सौजन्य: flicker

Give Us Feedback