img2
कहिलै नसुत्ने इलाका: ठमेल

नेपालको राजधानी शहर काठमाडौंमा अवस्थित ठमेल एक पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, क्याफे, होटेल, र पर्यटकीय कम्पनीहरु छन् । 

ठमेललाई काठमाडौंको कहिलै नसुत्ने र बन्द नहुने इलाका भनेर नि चिनिने गरिन्छ । ठमेलको रात्रि जीवन एकदमै रमाइलो हुने भएर यस क्षेत्रमा धेरै पर्यटकको आगमन हुन्छ । 

ठमेल चार दशक भन्दा बढी समयदेखि काठमाडौंको पर्यटन उद्योगको केन्द्र बनेको छ । यो काठमाडौं उपत्यका भित्र पर्यटनको लागी लोकप्रिय स्थान बन्न सफल भएको छ । 

नेपाल भ्रमण वर्ष २०२० मा ठमेल घुमी रमाइलो गर्न सबै पर्यटकमा आग्रह गर्दछौ ।

तस्बिर सौजन्य: Sergey Ashmarin

Give Us Feedback