img2
वायु प्रदुषणको असर

वायु प्रदुषण हुनुको कारण विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिएर हो । यसले हावालाई दुषित बनाउँछ र मानव वा कुनै प्राणीको स्वास्थयमा नकारात्मक असर पार्ने काम गर्छ । 

शहरीकरण, अव्यवस्थित सडक र यातायातका साधनहरुको बढ्दो चापले गर्दा नै काठमाडौंमा वायु प्रदुषण बढेको छ । वायु प्रदुषण विश्वमा धेरै बिरामीहरूको लागि महत्वपूर्ण जोखिम र मृत्युको कारण बनेको छ । 

काठमाडौंमा नि हावाको गुणस्तर दिन प्रतिदिन घट्दै गइरहेको छ । काठमाडौं लगायत देशका विभिन्न स्थानमा धुलो र धुवाँको मात्रा बढेकाले विभिन्न समस्या देखिएका छन् ।

त्यसैले धुवाँ धुलोबाट बच्न माक्सको प्रयोग गरौं । 

Give Us Feedback