
पुन:प्रयोगको लागि लग्न तयारी
पुन:प्रयोगको लागि प्लास्टिकका बोतलहरु बाधेर लग्न तयारी गरिदै ।
प्लास्टिकका बोतलहरुलाई प्रशोधन पछि फेरी प्रयोगमा ल्याउन मिल्ने भएको हुनाले पुन:प्रयोग गर्न सकिन्छ ।
प्रयोगपछि फाल्नु भन्दा पुन:प्रयोगको लागि दिनु फाइदाजनक हुन्छ । यसले गर्दा फोहोर व्यवस्थापन हुने र वातावरण नि प्रदूषण हुनबाट बच्छ ।
पुन:प्रयोगले गर्दा फोहोर न्युनीकरण हुने भएकोले सबैले पुन:प्रयोगमा जोड दिऔं ।