
टायरको पुन:प्रयोग
कला कौसल प्रयोग गरेर फालिएका टायरलाई टेबल र कुर्सी जस्ता नियमित रुपमा प्रयोग गर्न मिल्ने सामानमा परिवर्तन गरिएको छ ।
फोहोर भनेर फालिएको टायरलाई सिर्जनात्मक ढङ्गले प्रयोग गरे स्रोतमा परिवर्तन गर्न सकिन्छ । यसो गरे आफ्नो कलालाई नि प्रयोग गर्न मिल्ने साथै फोहोर नि व्यवस्थापन हुने हुन्छ ।
पुन:प्रयोग गरेर फोहोर व्यवस्थापनमा सहयोग पुग्ने भएको हुनाले सबैले पुन:प्रयोग गरी मद्दत गरौं ।
तस्बिर सौजन्य: Tyre Treasures