img2
सुदूर पश्चिम र कर्णाली प्रदेशका नागरिकको अवस्था सुधार उन्मुख: स्थानीय सरकार

कर्णाली प्रदेशका स्थानीय नागरिकलाई लक्षित गर्दै  संचालित ग्रामीण जलस्रोत व्यवस्थापन परियाजनाले खानेपानीको व्यवस्था, शिक्षा स्वास्थ्य, कृषि, स्वरोजगार लगायतका क्षेत्रमा सुधार भएको विभिन्न गाउँपालिकाका अध्यक्षले जानकारी गराउनुभयो ।

कार्यक्रम जलस्रोत र जीविकोपार्जन सरोकारको साझा बहसमा आ आफ्ना धारण राख्दै स्थानीय सरकारका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा अन्य सरोकारवालाले ग्रामीण स्तरमा भएका विकास तथा सुधारका कामको जानकारी गराएका थिए । टेलिभिजन कार्यक्रममा बोल्दै विभिन्न जिल्लाका जनप्रतिनिधि नागरिकको जीवनकोस्तरमा व्यापक सुधार भएको बताउनुभयो ।

छलफल कार्यक्रमको पूर्ण पाठ यस्तो रहेको छ ।

 

Give Us Feedback