img2
कोरोनाको भाईरस हटाउन स्पेनमा सफाइ

विश्वव्यापी रुपमा माहामारी बन्दै गईरहेको कोरोना भाईरसले करिब ६ लाख भन्दा बढी मानिसमा संक्रमण फैलाएको छ । कोरोनाबाट बच्नँ सावधानी अपनाउदै विभिन्न देशका सरकारले पूरै स्थानमा लकडाउन गरेको छ ।

कोरोनाको भाईरसबाट मुक्त हुन स्पेन, चाईना र ईटली लगायतका देशले आ आफ्नो क्षेत्र, सडक तथा सार्वजनिक स्थल सफाइ गरिरहेका छन् ।

नेपाल सरकारले समेत स्थानीय सरकारसगँको सहकार्यमा विभिन्न स्थानमा  सफाइ, तथा रसायन राखेको पानीले सफाइ गर्दे आईरहेको छ ।
कोरोनाकाट बच्नँ साबुन पानीले हात धुने तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दछौं ।

Give Us Feedback