img2
कहिले थाकेनन् अभियन्ता, स्वास्थ्यमा ध्यान दिन आग्रह

कोरोना भाईरसको संक्रमणको त्रासका कारण यसको असर चोतर्फी देखिएको छ । प्रत्येक हप्ताको शनिबार हुने विभिन्न नदी तथा सार्वजनिक स्थलको सफाइ अभियानमा असर परेतापनि निरन्तरता पाएको छ । अभियन्ता शेखर क्षेत्री , अनिता कटवाल तथा दुर्गा रावल शनिबार समेत सफाइमा सक्रिय रहेका थिए ।  

सफाइमा सहभागीको संख्याको न्युन हुदै गएकोले यसले फरक स्वरुपमा लगिएको अभियन्ताले बताएका छन् । कोकोरोनाको सम्भावित संक्रमणबाट बच्न सबैले आग्रह गरिएको छ ।

Give Us Feedback