img2
प्लास्टिक बोतलको पुन:प्रयोग 

कला कौसल प्रयोग गरेर फालिएको बोतललाई टुथब्रश र टुथपेस्ट होल्डर बनाइएको छ । फोहोर भनेर फालिएको प्लास्टिकको बोतलालाई सिर्जनात्मक ढङ्गले प्रयोग गरे स्रोतमा परिवर्तन गरिएको छ । 

आफ्नो कला र सीपलाई वृद्धि गर्न मद्दत पुग्ने साथै फोहोर पनि व्यवस्थापन हुने भएकोले यस्तो कार्य गरिएको हो । 

प्रयोगपछि फाल्नु भन्दा पुन:प्रयोगको लागि दिनु फाइदाजनक हुन्छ । यसले गर्दा फोहोर व्यवस्थापन हुने र वातावरण नि प्रदूषण हुनबाट बच्छ । 

पुन:प्रयोगले फोहोर न्युनीकरण हुने भएकोले सबैले पुन:प्रयोगमा जोड दिऔं । 

तस्बिर सौजन्य: Washing Hand Regular

Give Us Feedback