img2
के साँच्चै काठमाडौंमा वायु प्रदुषण घटेकै हो ?

लकडाउनका कारण सिगो मुलुक करिब एक महिनादेखि ठप्प रहेको छ । शहर, बजार सडक सुनसान रहेका छन् । काठमाडौँ उपत्यकामा सवारी साधन र मानिसको आवत जावत कम भएसगैँ हावाको गुणस्तरमा सुधार भएको महसुस धेरै नागरिकले गरेका छन् ।

सफा आकाश र हिमाल देखिनुले स्वच्छता मापन गर्न सकिन्छ या सकिदैन ?
काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा साच्चै सुधार भएको हो वा विज्ञ वा प्राविधिक हिसावले उपत्यकाको हावाको गुणस्तरका विषयमा वेबीनारको गैर सरकारी संस्थाले गुथिले संयोजन गरेको छ ।

विषयगत छलफलको विस्तृत बहस ईकोसमाचार र  गुथिको फेसबुक पेजबाट सोमबार १ः२० देखि हेर्न सकिनेछ ।

 

Give Us Feedback